राजनीति

उहाँहरुको मायाँ प्रेममा छिमेकी गुहार्न नपरोस्

डेडिकेटेड फिडर र ट्रंक लाइनको रकम ठूला उद्यमीसँग जसरी पनि उठाउनुपर्ने भनी शुरुमै कुरा उठाउने सांसद हुन् अमनलाल मोदी । कुलमान घिसिङ सेलिब्रिटी थिए, एउटा थारूको छोरा मोदीचाहिँ सांसद । लेखा समितिमै कुलमान घिसिङको झाँको झारे । हिजो मोदीले उठान गरेको मुद्दामै आज कुलमान आइपुगेका छन् । यसबीच कुलमानलाई कारबाही गर्ने प्रतिवेदन समिति बाहिरै तयार गर्न लगाएको आरोप छ सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि । त्यही समितिका सदस्य हुन्, मोदी । सार्वजनिक लेखा समित…

Page 71 of 597