राजनीति

बालुवाटार, विद्या र विवादका विस्तृत विवरण

‘विधान अधिवेशनमा दायाँ बायाँ गर्दाको नतिजा के हुन्छ त्यो आगामी महाधिवेशनमा देखाइन्छ’ विद्या भण्डारीको पक्षमा लाग्ने र अर्को हप्ता गोदावरीमा फरक मत राखेर आफूलाई ७० वर्षे उमेर हदको शिकार बनाइन सक्ने सम्भावनालाई पूर्ण रूपमा निषेध गर्ने उद्देश्यसहित नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले दिएको पछिल्लो कडा धम्की हो यो । काठमाडौँका अधिवेशन प्रतिनिधिहरूलाई बालुवाटारमा अघिल्लो बुधबार राति यसरी धम्क्याएपछि एमाले गणमा एक प्रकारको आतंक नै सिर्जना भएको केही नेता …

Page 90 of 928