साप्ताहिक समाचार

हामी जम्मै जना श्रीमानहरुसँग भिड्न तयार छौं

१०९ दिने सडक आन्दोलन गरेर चोलेन्द्रसमशेर राणालाई प्रधानन्यायाधीशबाट बिदा गरेको नेपाल बार एशोसिएसन फेरि सडक संघर्षमा छ । न्यायपरिषद्ले गत हप्ता सर्वाेच्च अदालतमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई न्यायाधीश सिफारिस गरेसँगै बार असन्तुष्ट छ । गैरसंवैधानिक नियमावलीको संशोधित दफाहरू बदर नगरी वार्तामा नबस्ने र कुनै पनि हालतमा आफूहरु ब्याक नहुने बताउँछन्, बारका पूर्वसचिव निर्भयराज पौडेल । न्यायाधीश र न्यायपालिकाको सम्मान गर्ने हो, न्यायाधीशको चाकडी गर्ने होइन भन्ने मान्यता बोकेका …

Page 1 of 190