साप्ताहिक समाचार

जम्बो टोलीप्रति प्रमको दुःखेसो

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औं सम्मेलन ( कोप २९ ) मा भाग लिन जानेहरु धेरै भएको भन्दै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले चित्त दुखाएकोमा उक्त टोली शुक्रबार स्वदेश फर्केको छ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा गएको टोलीमा २१ जना थिए । पूर्व सोभियत गणराज्य अजरबैजानको राजधानी बाकुमा नेपालको राजदूतावास छैन भने नेपालमा पनि अजरबैजानको वाणिज्य दूतावाससमेत छैन । नेपाली त त्यहाँ हुने कुरै भएन । टोलीमा राष्ट्रपति कार्यालयक…

Page 1 of 196