साप्ताहिक समाचार

हुतराजले जसलाई हुत्याउन सकेनन्

आफ्नै हाकिम निर्दयी बनेपछि फाइल अड्किएकासहित गुप्तचरका १५ जना सई इन्स्पेक्टरमा बढुवा भएका छन् । गुप्तचर प्रमुख हुतराज थापाले फाइल अघि बढाएकामा दिनेश मल्ल, सागर ढकाल, कृष्ण अधिकारी, नम्रता खड्का, सरिता गैरे, राधे भट्ट, दीपेन्द्र बम, दीपेन्द्र सिंह, मोहन कुँवर, ओम बम, भीम थापा, चन्दन चौधरी थिए । पछि जवर्जस्ती सूचीमा पदम राई र अर्जुन पौडेल गरी १५ जना परेका छन् । राईको बढुवा रोक्ने असफल प्रयासको मुख्य कारण डिएसपी दीपक केसीको कानफुकाइ रहेको बताइन्छ ।  अख्तियार प्रमुख प्रेम…

Page 67 of 283