साप्ताहिक समाचार

माओवादी नेताका पुत्र खानमै मस्त

बुवा तत्कालीन मुख्यमन्त्री, छोराको कामचाँहि ठगी ! माओवादी केन्द्रका एक भिआइपी पुत्रले आफ्नै गाउँ ठाउँका मानिसलाई रुवाएको पाइएको छ । रोल्पाली नेता जोखबहादुर महरा जो लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन्, उनैका छोरा तुकमानले धेरै स्थानीयबाट पैसा लिएर फिर्ता नदिई भागिभागी हिँड्ने गरेको उजुरी परेको छ ।  तुकमानबाट ठगिने सूचीमा एक जना पत्रकार पनि छन् । मोटरसाइकल बेचेको पैसा माग्दामाग्दै बिसी थरका पत्रकार हत्तु भइसकेका छन् । रोल्पाकै उनले २०७९ मंसिर ४ गतेको प्रतिन…

Page 64 of 283