बालुवाटार बैठकमा चीनको चर्चा
माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । तर, कांग्रेसले सम्हालेका मन्त्रालयले गर्ने कतिपय निर्णय प्रधानमन्त्रीलाई थाहै हुँदैन । घरेलु राजनीतिका सन्दर्भमा मात्र होइन, अन्तर्राष्ट्रिय मामिलाका संवेदनशील विषयमा समेत विभागीय मन्त्रीले पेलपाल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतिसम्म आजित हुनुपरेको रहेछ भन्ने कुरा उहाँकै मुखबाट चुहिएको छ ।
हुन त, नेपालले असंलग्न परराष्ट्र नीति अँगाल्दै आएकाले सरकारको नेतृत्वमा जो भए पनि विदेश मामिलामा फरक नपर्नुपर्ने हो । तर, दक्षिण र पश्…