साप्ताहिक समाचार

एमाले अखिलमा के देख्न पर्‍यो नि !

एमाले अखिलका अध्यक्ष समिक बडालले आमाचकारी गाली गर्दैनन् । तर, महासचिव नरेश रोकायाको कुरै बेग्लै छ । शंखमूलको डाउन एण्ड डक क्याफेतिर दिनभरि नै अड्डा जमाएर बस्छन् । त्यो क्याफे उनकै गृहजिल्ला बाजुराका एमाले नेता कर्ण थापाको छोराले खोलेका हुन् । नातामा रोकाया कर्ण थापाको ज्वाइँसमेत पर्दछन् । एमाले केन्द्रीय कार्यालय च्यासलमा नरेश रोकायसहित चमेना गृहको बाहिरपट्टि गोलघरमा बसेर गफ हान्दै थिए । त्यही बेला आइपुगे युवासंघका पूर्वअध्यक्ष तथा एमाले केन्द्रीय सदस्य रमेश पौडेल । उनले के…

Page 68 of 283