साप्ताहिक समाचार

व्यापारीतर्फ महाराजाको अभ्यास

नेपाल उद्योग वाणिज्य महासंघको विधानमा उल्लिखित अनीतिगत व्यवस्थाका कारण पदाधिकारी चयन अपारदर्शी भएको भन्दै सदस्यहरूले असन्तुष्टि जनाउन थालेका छन् । आफ्नै प्यानल जिताउने र मनोमानी ढंगबाट चलाउने कुरामा संशोधन आवश्यक रहेको उनीहरूको जोड छ ।  महासंघको जिल्ला शाखा ‘धादिङ उद्योग वाणिज्य संघ’ को निर्वाचन हालै सम्पन्न भएको छ । पुस २७ गते सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा माओवादी केन्द्रका रामकुमार डल्लाकोटी निर्वाचित भएका छन् । यसअघिका वरिष्ठ उपाध्यक्ष उनी स्व…

Page 71 of 283