साप्ताहिक समाचार

समाजवादी मोर्चा किन सेलायो ?

चार वटा कम्युनिष्ट तथा वामपन्थी पार्टीहरु मिलेर समाजवादी मोर्चा गठन भएको दुई वर्ष कटिसकेको छ । मोर्चाले प्रारम्भमा गति लिएको थियो । जनतामा आशा पलाएको पनि हो तर माओवादी केन्द्र सरकारको नेतृत्वमा गएर नेकपाका महासचिव विप्लव मोर्चाको नेतृत्वमा पुगेपछि निष्क्रिय भयो । त्यसका पछाडि खास कारण छन् ।  महासचिव विप्लव सीले मोर्चालाई सक्रिय पार्न खोज्दा बैठक बस्नसम्म आलटाल गरियो । जनसरोकारका विषयमा विज्ञप्ति जारी गर्नै डराउने प्रवृत्ति देखापर्‍यो । समाजवादको गीत गाउने तर दलाल प…

Page 73 of 283