साप्ताहिक समाचार

सैनिक इतिहासको अक्षम्य अपराध

लमजुङस्थित नेपाली सेनाको कृषि विज्ञान संस्थानमा केही थान थापाले नीति, नियमको धज्जी उडाएका छन्। संस्थानअन्तर्गतको सिटिइभिटी कार्यक्रमका प्राचार्य श्यामकृष्ण घिमिरेले आश्चर्यजनक रूपमा सात महिनाको पदावधि बाँकी छँदै राजीनामा दिएकाले रिक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि जीवनजंग थापालाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । यससँगै अब सिटिइभिटीले तालिम केन्द्रलाई कारबाही गरी गलत निर्णय सच्याउन पहल गर्छ वा प्रधानसेनापति अशोक सिग्देलले कस्तो कदम चाल्छन् भन्ने आम चासो व्यक्त भएको छ । …

Page 76 of 283