बिचौलिया पत्रकारले गति छाडेको प्रमाण
के ऐन–नियम कानुन पैसा बुझाउने मारवाडी तथा व्यापारीलाई एकथरी र पैसा बुझाउने नसक्ने निरीह उपभोक्तालाई अर्काेथरी हुन्छ ? भक्तपुर नापी कार्यालयले कित्ताकाटको क्रममा धनीमानी तथा सर्वसाधारण उपभोक्ताबीच विभेद गर्ने गरेको तथ्य र प्रमाण भेटिएको छ ।
नापी तथा मालपोत कार्यालयमा राखिएका सूचना पाटीमै लेखिएको हुन्छ अनिवार्य २० फिट बाटो छाडिनुपर्ने तर भक्तपुर नापीका कर्मचारीले द्रव्य चढाउन सक्ने व्यापारीलाई नियमविपरीत कित्ताकाट गरेर जग्गा बिक्री तथा नामसारीको काम गरिर…