यी चेलीले सुविधा पाउने उपाय के छ सरकार !
‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म नेपाल सरकारको अगुवाईमा १६ दिने अभियान चलेको छ । तर, राष्ट्रिय महिला सामाजिक परिचालिका तदर्थ समिति भने स्थानीय तहमा कार्यरत सामाजिक परिचालिकाहरूको तलबभत्ता र सुविधाको माग गर्दै आन्दोलनरत छ । ७७ वटै जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ६३६ जना सामाजिक परिचालिकालाई सर्वोच्च अदालतको आदेशअनुसार न्यूनतम सेवासुविधा र श्रेणीको मागसहित समि…