साप्ताहिक समाचार

तलैबाट सकाउने अनौठो ताल

सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत पुगेका सार्वजनिक सरोकारका रिट निवेदनमा प्रशासन हावी हुँदा ‘मुख हुँदाहुँदै नाकले पानी खाने’ भन्ने उखान चरितार्थ भएको छ । रिटलाई सुनुवाईका लागि इजलाससमक्ष पुग्नै नदिई प्रशासनिक तबरबाटै भटाभट ‘दरपिठ’ गर्ने होड चलिरहेको छ ।  कानुनी उपचारको तत्काल अन्य कुनै बाटो नभएमा क्षति हुनबाट रोक्न संविधानले नै हरेक नेपाली नागरिकलाई उच्च र सर्वोच्च अदालतमा रिट निवेदन दिन पाउने हक सुनिश्चित गरिदिएको छ । यह…

Page 81 of 284