साप्ताहिक समाचार

उताको यस्तो गति, कहिले सुध्रेला हाम्रो मति ?

आजको चीन त्यसै चीन भएको होइन । निकै हण्डर, ठक्कर खाएर, अपमान, हस्तक्षेप सहेर इखै इखले आजको अवस्थामा आएको हो, त्यो पनि एक शताब्दी नपुग्दै । नेपाललगायत अन्य गणतान्त्रिक मुलुकले जस्तै चीन पनि राजवंशीय शासन व्यवस्था पार गरेर आएको हो । निकै गौरवशाली सांस्कृतिक महत्व बोकेको चीन टुट्दै, फुट्दै, विभाजित हुँदै एकतावद्ध भएर विशाल (९, ७०६९६१ किलोमिटर) भएको हो । उसले युरोपेली शक्तिहरूको द्वन्द्व, अफिम युद्ध र त्यसपछिका विभिन्न असमान सन्धिहरू अनि जापानी हमलाको सामना गर्नुपरेको थियो ।&nb…

Page 84 of 193