साप्ताहिक समाचार

सेनाका को–को घर जाँदै ?

केही दुईतारे जर्नेल छिट्टै सेवाबाट बिदा हुने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको सचिवालय हेर्दै आएका लमजुङका आशबहादुर गुरुङ माघमा घर जाने बुझिएको छ ।  सुदर्शन सिलवाल पनि घर जाने लाइनमा छन् । पूर्वडिआइजी तथा एमाले पूर्व सांसद नवराज सिलवालका भाइ हुन् । फागुनमा सेवाबाट अवकाश हुने उनी बर्दिबासस्थित मध्यपूर्वी पृतनामा छन् ।  सुविधासम्पन्न सो पृतनामा प्रधानसेनापति पूर्णचन्द्र थापाकै पालामा क्यान्टोनमेण्ट पनि निर्माण गरिएको छ । अस्पताल, मेडिकल, स्कूल सबै त्य…

Page 84 of 284