साप्ताहिक समाचार

सन्तानबाटै बाबुआमामाथि सुरक्षा संकट

काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय बाबुआमा आफ्नै सन्तानबाट असुरक्षित भएका छन् । उता, छोराछोरीसमेत अभिभावकबाट असुरक्षित छन् । बाबु आमालाई छोराहरूले सम्पत्तिका लागि हत्या गर्ने, छोरीहरू बाबुबाट बलात्कृत हुने घटना दैनिकजसो देखिन थालेका छन् । उता, घरमै पेस्तोल राख्नेहरू पनि अदालतबाट धरौटीमा छुट्दैछन् । ५० वर्षअघिका भरुवा बन्दुक बाँदर, बँदेल तर्साउन प्रयोग गरिँदै आए पनि त्यसो गरेबापत वर्षाैँ जेल बस्नुपर्ने अर्को बाध्यता छ ।  नपड्कने, गाउँमा बाँदर धपाउन प्रयोग गरिने तर अनुम…

Page 87 of 284