साप्ताहिक समाचार

रवि र निकिताको थप खाता खोतलिँदै

सहकारी ठगी आरोपमा डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि प्रतिशोध साँधिएकै हो त ? उनीविरुद्ध एकपछि अर्को पक्राउ पुर्जी जारी भइरहँदा र यो प्रकरण थप जेलिँदै जाँदा सहानुभूति दर्शाउनेले मात्र हैन आलोचनात्मक टिप्पणी गर्नेले पनि यस्तो प्रश्न उठाउने गरेका थिए । तर, सहकारी ठगीमा प्रत्यक्ष संलग्नता पुष्टि हुने बलियो प्रमाण फेला परेकाले अब यो प्रश्न कानुनी हिसाबले असान्दर्भिक भएको छ ।  सहकारी ठगीमा आफू निर्दोष रहेको जिकिर गर्दै रविले प्रमाणित भए राजनीति नै छोड्न…

Page 85 of 283