साप्ताहिक समाचार

क्युआरले बढाउला त कम्युनिष्ट क्याडर ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यकर्ताहरूले अबदेखि लेबी र सदस्यताबापतको शुल्क क्युआर कोडमार्फत जम्मा गर्न पाउने भएका छन् । प्रत्येक सदस्यले नवीकरणबापत मासिक १० रुपैयाँका दरले १ सय २० रुपैयाँ र लेबीबापत गच्छेअनुसार २० देखि एक हजार रुपैयाँसम्म बुझाउने गरेका छन् । यसअघि पनि एमालेले सदस्यहरूलाई विभिन्न अभियानसँग जोडिन डिजिटल प्रणाली लागु गरेको थियो । जिल्ला नेतृत्वमा आफ्नो टोली पुर्‍याउनका लागि वर्षको एकै पटक वा कतिपयले त अधिवेशन हुने बेला भएभरका सदस्यहरुको रकम …

Page 79 of 283