काठमाडौं महानगरपालिका

काठमाडौंमा रैथाने कुकुर निःशुल्क, विदेशी महँगो

काठमाडौं महानगरपालिकाले अबदेखि विदेशी प्रजातिका कुकुर दर्ता गर्दा दुई हजार रुपैयाँ शुल्क तोकेको छ । महानगरको ३६ औं नगर सभाबाट पारित आर्थिक ऐन, २०५१ ले स्थानीय कुकुर निःशुल्क र विदेशी प्रजातिको प्रतिकुकुर दर्ता शुल्क दुई हजार रुपैयाँ तोकेको हो । सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाको ३६ औं नगर सभाबाट अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ को पाना नम्बर ८१ र ८६ अनुसार स्थानीय कुकुरको निःशुल्क र विदेशी प्रजातिको प्रतिकुकुर दुई हजार रुप…

Page 1 of 3