काठमाडौं महानगरपालिका

छात्रवृत्तिप्राप्त विद्यार्थीसँग कुनै शुल्क नलिनु : महानगरपालिका

काठमाडौं महानगरपालिकाले छात्रवृत्तिप्राप्त विद्यार्थीसँग भर्ना शुल्क माग गरिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षण संस्थाले छात्रवृत्तिप्राप्त विद्यार्थीसँग भर्ना शुल्क मागेको सम्बन्धमा गुनासो आएको उल्लेख गर्दै महानगरपालिकाले त्यस्ता विद्यार्थीले कुनै शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ ।  महानगरपालिकाले कक्षा ११ मा अध्यापन गराउने सम्पूर्ण शिक्षण संस्थालाई पत्राचार गर्दै छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिलो भर्ना सूचीमा परेर सिफारिस गरिएका विद्यार्थीसँग…

Page 2 of 3