केपी ओली

गिरिबन्धुका नाममा ओलीले के–के गरेछन् ?

नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको दुईतिहाइ नजिक बलमा २०७४ फागुन २ गते दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएका एमाले अध्यक्ष केपी ओलीले आफैं पहल गरेको प्रकरण हो– झापाको गिरिबन्धु चियाबगानको नामको जग्गा सट्टाभर्ना ।  २०७५ जेठ ३ गते दुवै पार्टी मिलेर नेकपा गठन भयो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि सरकारमा गएसँगै सुविधाजनक दुई तिहाइका प्रधानमन्त्री रहे ओली । अहिले गृहमन्त्री ओमप्रकाश अर्यालले निकट व्यक्तिहरु मार्फत उक्त प्रकरणको प्रमाण स…

Page 1 of 3