केपी ओली

यतिसम्म लखेट्नुको के होला अन्तर्य

केपी ओलीले उपेन्द्र यादवलाई कसरी किनारातिर धकेल्दै लगे भन्ने घटनाक्रम निकै रोचक छ । ०७६ सालको मंसिरमा स्वास्थ्यमन्त्रीको हैसियतमा अमेरिका पुगेका उनी उतै रहँदारहँदै कानुनमन्त्री बने । उनलाई हटाएर केपी ओलीले आफ्ना प्रियपात्र भानुभक्त ढकाललाई स्वास्थ्यको जिम्मेवारी दिएका थिए । केही महिनाअगाडि उनी फेरि अमेरिकै यात्रामा हुँदा अशोक राईहरूलाई अगाडि सारेर उनको पार्टी नै फुटाइदिए । यो क्रममा भने प्रचण्ड नराम्ररी प्रयोग भए ।  यता उपेन्द्र यादवलाई सङ्घीय सरकारको मन्त्रिमण्डलबाट हट…

Page 1 of 3