केपी ओली

केपी ओलीले दुई घण्टा बोलेपछि संसदका कुर्सी खालि

आर्थिक वर्ष २०८०–०८१ को आय–व्ययको वार्षिक अनुमान अर्थात् बजेटमाथि प्रतिनिधिसभामा छलफल चलिरहेको छ । जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि आजको प्रतिनिधिसभा बैठकमा सामान्य छलफलको कार्यसूची थियो । सोहीअनुसार प्रमुख प्रतिपक्ष दलका नेतादेखि संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुले पालैपालो छलफलमा भाग लिए ।  तर, बजेटमाथिको छलफलमा भाग लिन रोष्ट्रममा उक्लिनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली एक्लैले दुई घण्टा लामो भाषण गरेपछि आजको …

Page 2 of 3