यौन व्यवसायको जिम्मा काँग्रेसले नलिने
सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने सांसदको धारणा पार्टीले जिम्मा नलिने स्पष्ट पारेको छ ।
केही दिनअघि प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने मत राखेका थिए । आज बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले घिमिरेले संसदमा बोलेको कुराको पार्टीले स्वामित्व नलिने बताए ।
यौन व्यवसाय खुला गर्नेबारेमा पार्टीले संस्थागत धारणा नबन…