दुर्घटना

त्यत्रो गाँजा बोकेर केटाहरु कता हिँडेका ?

मोटरसाइकलमा गाँजा बोकेर हिँडिरहेको अवस्थामा दुईजना धादिङे युवक चितवनमा पक्राउ परेका छन् ।  अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो पौने १२ बजेतिर बागमती प्रदेश ०३–००४ प २९१५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १६ किलो ४३० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका धादिङ, गल्छी गाउँपालिका–५ का जीवन लामाले बोकेका तीनवटा झोलामा गाँजा फेला परेपछि चालक धादिङ, गल्छी–५…

Page 1 of 82