रुसी सेनामा भारतीय पनि बग्रेल्ती, दुईको मृत्यु
युक्रेन युद्धमा रुसी सेनाको तर्फबाट भारतीयहरु पनि भिडिरहेको अमेरिकी टेलिभिजन सिबिएसले जनाएको छ ।
सिबिएसले दर्जनौं भारतीय रुसी सेनामा भर्ति भएको र यसबीच दुई जनाको मृत्यु भएको समाचार प्रशारण गरेपछि भारतीय विदेश मन्त्रालयले केही प्रष्ट पार्न खोजेको छ ।
विदेश मन्त्रालयका अधिकारीहरुले यसबारे रुससँग कुरा भइरहेको र रुसी सेनामा भारतीयलाई भर्ना नगराउन आग्रह गरिएको जानकारी दिएका छन् । संघीय अनुसन्धान एजेन्सी र केन्द्रीय अनुसन्धान ब्यूरोले भारतबाट मानव तस्करी गरेर रुस पुर्या…