अपराध

निमुखा नेपालीको मिर्गौला भारत पुर्याएर झिक्ने क्रम यथावत

भारतको कोलकाता पुर्याएर मानव अंग मिर्गौला बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–८, बस्ने ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२, की ४२ वर्षीया शान्तिमाया घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले आर्थिक अवस्था कमजोर भएकालाई मिर्गौला बिक्री गरेमा १० लाख रुपैयाँ कमाउने आश्वासन दिएका थिए । मानिसको शरीरमा दुईटा मिर्गौला हुने र एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्न सक्ने भएकाले केही समस्या नहुने प्र…

Page 66 of 263