अपराध

डाक्टरसँग लगनगाँठो कस्न खोजेकी युवती दिनहुँ गहना चोरीमा संलग्न

पछिल्लो केही समयदेखि जिल्ला सदरमुकाम बेसीशहर वरपरका बासिन्दाको घरबाटै तोलाका तोला सुन चोरीको हल्ला भुसको आगो झैँ फैलिएपनि प्रहरीमा कसैको उजुरी परेको थिएन । गत साउन ३० गते बेसिशहर नगरपालिकाको योजना शाखाका शम्भु घिमिरे ५ बजेतिर घरमा पुग्दा तल गेटदेखि बेड रूमसम्म सबै कोठा खुलै देखेपछि सदरमुकाम कै विद्यालय जनविकास माविकी शिक्षिका बालकुमारी अधिकारीलाई फोन गरेर किन ताला नलगाएको भन्दै कराए । एक घण्टापछि बालकुमारी पनि आइपुगिन् ।  घर पुगेपछि बालकुमारीले …

Page 69 of 201