अपराध

नबिल बैंकको एटीएम फुटाउने पूर्णबहादुर रंगेहात समातिए

भक्तपुरको कमलविनायक भत्केको पाटीस्थित नबिल बैंकको एटीएम मेसिन फुटाउँदै गरेका एक युवक पक्राउ परेका छन् ।  प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले दाङको बबई गाउँपालिका-२ का २४ वर्षीय पूर्णबहादुर खासुलाई आज बिहान पौने ३ बजे एटीएम फुटाइरहेको बेला रंगेहात पक्रेको हो ।  एटीएम तोडफोड गरी चोरी गर्न खोज्दै गर्दा उनलाई नियन्त्रणमा लिई १ थान मार्तल, १ थान फलामको रड र १ थान ह्याक्सो समेत बरामद गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरह…

Page 70 of 201