टेलिसिरियल हेर्न प्रचण्ड र बाबुराम एकैसाथ मण्डलामा
माओवादी जनयुद्धमा आधारित नेपाली टेलिश्रृंखला 'राधाकृष्ण' शुक्रवारदेखि प्रशारणमा आउने भएको छ ।
आज काठमाडौंको मण्डला थिएटरमा विशेष शो प्रदर्शन गर्दै शृंखला निर्माण पक्षले यसबारे जानकारी गराएको हो । जनयुद्धका नेतृत्वकर्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सँगै शृंखला हेर्नुभएको थियो ।
टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ले हरेक हप्ताको शुक्रवार साँझ ७ ब…