मनोरञ्जन

यी हुन् वर्षका सर्वाधिक हिट गीत

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । बितेको वर्ष २०२४ लाई नियाल्ने हो भने मनोरञ्जन क्षेत्रमा केही नयाँ रेर्कडहरु बने ।   मनोरञ्जनका सामाग्रीहरु सजिलै उपलब्ध हुने युटुब, फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता डिजिटल प्ल्याटफर्महरुले अंग्रेजी मितिकै आधारमा गाइडलाइन बनाएका हुन्छन् । यसकारण पनि मनोरञ्जन क्षेत्रका लागि अंग्रेजी नयाँ वर्षले विषेश महत्व राख्ने कलाकारहरू बताउछन् ।  जस्तो कुनै नेपाली गीत वा चलचित्र कुनै प्ल्याटफर्ममा सार्वजनिक गर्दा अंग्रेजी मिति कायम ग…

Page 11 of 39