४९ वर्षीया जीवनसाथी खोज्दै, ६१ वर्षे डिभोर्सको डिलमा
बलिउड अभिनेत्री सुष्मिता सेनले विवाह गर्न चाहेको बताएकी छन् । ४९ वर्षे अभिनेत्रीले हालैको इन्स्टाग्राम लाइभमा तर विवाहका लागि उपयुक्त जीवनसाथी हालसम्म नभेटिएको बताएका छन् ।
राजस्थानको जयपुरमा भएको एक विवाहमा सहभागी हुने क्रममा उनले हृदयभित्रैबाट जीवनसाथीको भेट हुनुपर्ने धारणा राखेकी छन् । उनी विगतामा मोडल रोहमन शलसँग झण्डै तीन वर्ष प्रेम सम्बन्धमा थिइन् ।
त्यसपछि आईपीएलका संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले उनलाई श्रीमती नै बनाएका थिए । सुस्मिताले मोदीसँग सम्बन्…