मनोरञ्जन

प्रकाशलाई समर्थकको सुझाव- कैँचीले रुख काट्दैन, बन्चरोले कपाल !

लोक दोहोरीको नाममा अश्लील शब्दहरुको टुक्का गाउने प्रवृति बढिरहेको बेला गायक प्रकाश सपुतले ‘गलबन्दी’ ल्याए, पाँच वर्षअघि । यो गीतले दर्शक/स्रोतामा दोहोरी गीतप्रति चासो बढायो । त्यसअघि पनि उनका ‘बोलमाया’ र केही ‘दोहोरी ब्याटल’का गीतहरु बजारमा आएका ।  तर, ‘गलबन्दी’ प्रकाशको करिअरको टर्निङ पोइन्ट सावित भयो । त्यसयता उनले पछि फर्केर हेर्नु परेको छैन । प्रकाशका ‘पीर’, ‘सकम्बरी’, ‘कुरा बुझ्…

Page 8 of 32