मनोरञ्जन

धादिङ्ग महोत्सवमा शनिबार : किन भयो यस्तो कमजोरी ?

झ्यारझ्यारे साउण्ड सिस्टम, लय बिर्सने कलाकार, चिप्लिने प्रस्तोता माघ १० गतेदेखि धादिङबेसीमा ‘लोक सांस्कृतिक महोत्सव २०८१’ जारी छ । दर्शकको साथ पनि पाइरहेकै छ । महोत्सवभित्रको व्यापार पनि चित्तबुझ्दो नै छ । महोत्सवमै चलिरहेको लोक दोहोरी प्रतियोगितालाई भने साउण्ड सिस्टमको गतिलो साथ छैन ।  कहिलेकाहीं  मानवीय त्रुटी हुनु स्वभाविक हो,हुन्छ र त्यस्ता कमजोरीलाई दर्शकले सहजै स्वीकार गर्छन् पनि । तर, प्रतियोगिताको घम्साघम्सी सुन्न र हेर्न टिकट काटेर महोत्सव प्रव…

Page 10 of 39