मनोरञ्जन

विष्णुदेवी जात्रा शुरु

राजधानीको दक्षिणपश्चिम क्षेत्रको प्रमुख जात्रामध्ये विष्णुदेवी जात्रा शुरु भएको छ । प्रत्येक वर्ष मंसिर शुक्ल अष्टमीका दिन शुरु हुने यो जात्रा द्वादशीसम्म जारी हुन्छ ।   नवमीका दिन विष्णुदेवीको मूर्तिलाई खटमा राखेर स्थानीय वैष्णवी देवीको मन्दिरमा लगेर पूजा गर्ने चलन छ । तीनथानास्थित वैष्णवी देवीको मन्दिरमा राँगाको बलि दिएर विधिपूर्वक शुरु भएको जात्राअन्तर्गत बिहानै द्वारपालमा पूजा गरिएको छ ।  त्यसपछि मच्छेगाउँबाट बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा होमजोगी…

Page 12 of 39