मनोरञ्जन

प्रधानमन्त्रीको आँखामा आँशु, प्रकाशलाई भेट्न इच्छुक

'हेर्ने कथा'को पछिल्लो अंक ‘हराएका वर्षहरू’ हेरेर प्रधानमन्त्री केपी शर्मा ओली रुनुभएको छ । कार्यक्रमको भिडियो क्लिप सञ्जालमा राख्दै उहाँले आँशु झरेको बताउनुभएको हो ।  पत्रकार विद्या चापागाईँले नेतृत्व गरेको हेर्ने कथा कार्यक्रममा ग्रामिण तथा विकट भूगोलका समुदाय र पात्रहरुको कथा भनिँदै आएको छ । पछिल्लो अंकमा प्रकाश तामाङ उर्फ काले मोक्तानको कथा प्रस्तुत गरिएको छ । झापा घर भएका उनी १० वर्षको उमेरमा काम गर्न (गलैँचा बुन्न) काठमाडौँ आएका थिए । तर, ज…

Page 15 of 39