मनोरञ्जन

कुनमिङमा भव्य टर्च फेस्टिभल, ‘पूर्वीय कार्निभल’ को पहिचान

दक्षिण पश्चिम चीनको कुनमिङ शहरमा भव्य टर्च फेस्टिभल मनाइएको छ । सो अवसरमा स्थानीय र पर्यटकहरू एक साथ भेला भएर एक अद्वितीय दृश्यको आनन्द लिएको बताइन्छ । यो पर्वलाई ’पूर्वीय कार्निभल’ पनि भनिन्छ । यसले हजारौं वर्ष पुरानो सांस्कृतिक परम्परा समेटेको छ । बाई र नाक्सी जातीय समुदायमा यो पर्वले विशेष महत्व राख्दछ ।  उत्सवमा स्थानीय समुदाय र देशभरका पर्यटकहरू एकसाथ सहभागी भई विविध सांस्कृतिक क्रियाकलाप गरेर रमाइलो गरेका थिए । यस पर्वको माध्यमबाट स्थानीय संस्कृति…

Page 5 of 39