अर्थ

भारतीय डिजिटल कार्डहरु नेपालमा पनि प्रयोग गर्न सकिने

डिस्कबर, डाईनर्स तथा रुपे इन्टरनेसनल कार्ड अब एससीटीमा आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा प्रयोग गर्न सकिने भएको छ ।  डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएको रुपे इन्टरनेसनल कार्ड एससीटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा प्रयोग गर्न मिल्ने भएको हो । त्यस्तै, नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएको एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्ड एससीटी नेटवर्क अन्तर्गतका एटीएममा प्रयोग गर्न सकिन्छ । यसका सा…

Page 42 of 70