समाचार

गोप्यपत्र लगत्तै गायब

सरकारी बेरुजुका नाममा भएको अनियमिततालाई लिएर महालेखामा पुगेको अख्तियारको एउटा पत्र अलपत्र छ ।  त्यसो त न्यायको कुनै पनि सिद्धान्तले भन्दैन, आरोप लगाउने, अनुसन्धान गर्ने र सजायँ तोक्ने निकाय वा व्यक्ति एउटै हुन्छ । सरकारी खर्चका कैफियत, अर्थात् बेरुजु औंल्याउने महालेखा परीक्षकको हकमा बेरुजु औंल्याउनेमात्रै होइन, फस्र्यौट गराउने अधिकार पनि दिइएको छ । बेरुजु त वार्षिक प्रतिवेदनमा लेखिएकै हुन्छ । सोही आधारमा भर्खरै त्यहाँको जिम्मेवारीबाट हटेका मलेप टंकमणि शर्मालाई लक्ष्…

Page 1 of 1069