समाचार

पोखरा महानगरपालिका पनि निर्णयबाट पछि हट्यो

पोखरा महानगरपालिकाले मुख्य शहरी क्षेत्रका सडक खण्डमा पूर्णतः पार्किङ्ग निषेध गर्ने निर्णय फिर्ता लिएको छ ।  पृथ्वीचोक–सभागृहचोक–न्यूरोड–बिपीचोक–चिप्लेढुङ्गा–महेन्द्रपुल–नयाँबजार खण्डमा सवारी पार्किङ्ग पूर्ण रुपमा निषेध गर्ने निर्णयबाट महानगरपालिका पछि हटेको बताइएको छ ।  सवारी चाप अत्यधिक वृद्धि भई आवागमन र शहरी सौन्दर्यीकरणमा असर परेको भन्दै महानगरले गत माघ १६ गते जारी गरेको सूचनमा व्यस्त सडकमा पार्किङ्ग गर्न नदिने जनाएको थिय…

Page 1069 of 1293