समाचार

सुदूरपश्चिमे नेताहरु डिल्लीबजार जेल धाएको धायै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आजका दिनसम्म विश्वासको मत लिएका छैनन् । विश्वासको मत नलिएका कारण हालसम्म सरकार विस्तारसमेत हुन सकेको छैन । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले ३० दिन अर्थात् आगामी शुक्रबारअघि विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक दायरा छ । मुख्यमन्त्री आफूलाई विश्वासको मत दिलाउन नागरिक उन्मुक्ति पार्टीसँग अनुनय गर्दै डिल्लीबजार कारागार पुगेका छन् । जेलमा रहेका उक्त पार्टीका संरक्षक रेशम चौधरीसँग कुराकानी गर्न मुख्यमन्त्री त्यहाँ गएका…

Page 1072 of 1293