समाचार

नजिकको तीर्थ हेला

बाँकेको सदरमुकाम नेपालगन्जबाट झण्डै ५० किलोमिटर पूर्वमा अवस्थित नरैनापुर गाउँपालिका वडा नम्बर ४ मा रहेको गोवद्र्घन धाम धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र को रूपमा रहेको छ । प्राकतिक सौन्दर्य र मनोरम सो स्थल विगतका दिनमा बाँके जिल्लाको दुर्गम गाउँपालिकाको रूपमा नरैनापुर गाउँपालिका परिचित भएकै कारण हालसम्म पनि ओझेलमा परेको छ । तीव्र तवरले सहरीकरण भइरहेको नेपालगन्जबाट नजिकै भए पनि त्यसको आवश्यक प्रचार प्रसार नहँुदा सो क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्न सक…

Page 1075 of 1128