समाचार

प्राध्यापकमाथि मुद्धा

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलमाथि अदालतको मानहानी गरेको मुद्धा परेको छ । अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले सर्वोच्च अदालतमा दिएको उजुरीमा लुइँटेलले अदालत, प्रधानन्यायीश र न्यायधीशबार भ्रम छर्ने उद्देश्यले अभिव्यक्ति दिएको उल्लेख छ । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासबाट २०७४ को –wo– २०५५४ को रिटमा सवारी साधनमा इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजीमा राख्न मिल्ने भनी रिट खारेज भएको विषयलाई लिएर लुइँटेलले आपत्तीजनक अभिव्यक्ति दिएको उजुरीमा जनाइएको छ । लु…

Page 1078 of 1128