समाचार

काउन्सिलको काम हेर्न मन्त्रीको आगमन

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ । आज दिउँसो प्रेस काउन्सिलको सभाहलमा उहाँले सूचना प्रविधिको विकास,आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै गरेकाले पहिला मन्त्रालय आफै डिजिटाइज्ड हुनुपर्ने धारणा राख्नुभयो । सरकार डिजिटल फेमवर्कमा गैसकेकाले अबको काम कारबाहीमा पेपरलेस प्रविधिको अवलम्बन हुनुपर्नेमा उहाँको जोड थियो । डिजिटल नेपालको यात्रामा अगाडि बढ्नको लागि टिमवर्क बनाउनुपर्ने उहाँको ध…

Page 1079 of 1128