समाचार

पल्केका चोर लकडाउनमा ‘कर्‍याप्प’

चोरीलाई नै पेशा बनाउने उदेश्यले लकडाउन अवधीमा चोरी गर्ने समुह मध्येका केहिलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन कार्यान्वयन गराउने अभियानमा कृयाशिल प्रहरीले दुरसञ्चार सेवाका टावरमा राखिएका ब्याट्रि चोरी गर्ने ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । लकडाउन अवधीमा शहरी क्षेत्रमा चोरी बढेको गुनासो आए सँगै प्रहरीले शुरु गरेको अप्रेसनमा उनिहरु पक्राउ परेका हुन् । एनसेल प्रालीले दुर संचार सेवाको बिस्तार र बिकाशका लागी पनौती नगरपालिका वडा नम्वर ५ को चौकोटमा रहेको विटिएस टावर (विएज…

Page 1081 of 1128