समाचार

सन्दीप लामिछानेलाई थुनामा राख्नुपर्ने माग, महान्यायाधिवक्ताको कार्यालयको सर्वोच्च जाने तयारी

उमेर नपुगेकी बालिका करणी गरेको आरोपमा जेल परेर २० लाख धरौटीमा छुटेका सन्दीप लामिछानेलाई पुनः थुनामा राखेर मुद्दा अघि बढाइनुपर्ने माग गरिएको छ । महान्यायाधिवक्ताको कार्यालय उक्त माग गर्दै सर्वोच्च अदालत पुग्ने भएको छ । गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर सो आदेशलाई सर्वोच्चमा चुनौती दिने निर्णय भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।  महान्यायाधिवक्ताको कार्यालयले गत साता लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने…

Page 1084 of 1293