समाचार

रवि लामिछानेको फैसला आउनुअघि सर्वोच्चमा व्यापक प्रहरी तैनाथ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्वन्धी मुद्दाको सुनुवाइ सकिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय इजलासमा दुवैतर्फका कानुन व्यवसायीले बहस गरेसँगै सुनुवाई सकिएको हो ।  बहस सकिएसँगै न्यायाधीशहरु फैसलाबारे छलफलमा जुटेपछि सर्वोच्च अदालत वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । राजधानीका विभिन्न गण र सर्वोच्चभित्रको गणका प्रहरीलाई खटाइएको छ । नगर प्रहरीलाई पनि व्यापक ढंगले अहिले रामशाहपथ क्षेत्रमा तै…

Page 1087 of 1293