समाचार

एकीकृत यातायात मजदुर संगठनकाे ठहर : ट्राफिक प्रहरीको ‘ज्यादती’

एकीकृत यातायात मजदुर संगठनले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउन ११ बुँदे माग अघि सारेको छ । संगठनको हिजो सम्पन्न चौथो केन्द्रीय कमिटी बैठकले यात्रुहरूलाई गुणस्तरीय सेवा, श्रम कानुनको पालना तथा सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला सम्मिलित अधिकार सम्पन्न यातायात आयोग गठनलगायत मागपत्र पेश गर्ने निर्णय गरेको बताइएको छ । राज्यको अव्यावहारिक नीति र ट्राफिक प्रहरीले चालकको लाइसेन्स निलम्बन गरि यातायात मजदुरलाई आतंंकित पार्ने कार्यप्रति बैठकले भत्र्सना पनि गरेको छ । ट्रा…

Page 1088 of 1293