समाचार

सरस्वतीका नाममा चन्दा नबटुल्न निर्देशन

पर्साको वीरगञ्ज महानगरपालिकाले सरस्वती पूजाको नाममा चन्दा संकलन नगर्न निर्देशन दिएको छ । महानगरपालिकाले सम्पूर्ण संस्थागत विद्यालयलाई परिपत्र गर्दै सरस्वती पूजाको नाममा चन्दा संकलन नगर्न निर्देशन दिएको हो ।  संस्थागत विद्यालयहरुले चन्दा उठाएको लिखित तथा मौखिक उजुरी परेपछि महानगरपालिकाले शिक्षा ऐन तथा नियमावलीले तोकेबाहेकका कुनै पनि शीर्षक तथा बहानामा चन्दा तथा शुल्क उठाउने कार्य नगर्न भनेको छ ।  ‘सरस्वती पूजाको नाममा चन्दा संकलन गरिरहेको भनी यस …

Page 1091 of 1293