समाचार

सिंहदरबारमा दिनभर राजदूतहरुको ओहोरदोहोर

आज दिउँसो सिंहदरबारमा नेपालका लागि विभिन्न मुलुकका राजदूतहरुको बाक्लो ओहोरदोहोर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. विमला राई (पौडेल) सँग भेटघाट गर्न आज विभिन्न मुलुकका राजदूतहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालय पुगेका हुन् । सो क्रममा प्रधानमन्त्री दाहालसँग आज केही मीनेटको फरकमा उत्तर कोरिया र दक्षिण कोरियाका राजदूतहरुले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दहालसँग नेपालका …

Page 1090 of 1293