समाचार

सुनकोशी कृषि फर्ममा भर्खरै आगलागी

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर २ स्थित कृषि तथा पशु फर्ममा आज बिहान आगलागी भएको छ । स्थानीयले  आगो निभाउने प्रयास गरिरहेका छन् । फर्ममा रहेका बाख्रा जलेर मरेको बताइन्छ । क्षतिको विवरण आउन भने बाँकी छ ।

Page 1092 of 1293